मतपत्र च्यातिएको घटनामा निर्वाचन पर्यवेक्षण टोलीको यस्तो छ स्थलगत अध्ययन

काठमाडौं ।  पहिलो चरणको स्थानीय तह निर्वाचनको चितवन जिल्लाको भरतपुर महानगरपालिको मतगणनाका क्रममा केहि व्यक्तिहरुले मतपत्र च्यात्ने जस्ता आपराधिक कार्य गरेको सन्दर्भमा सत्य—तथ्य पत्ता लगाउने उद्देश्यले राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), आम निर्वाचन पर्यवेक्षण समिति   (जियोक) तथा शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल(संकल्प) का प्रतिनिधिहरु सम्मिलित एक उच्च स्तरीय टोलीले त्यस क्षेत्रको यही … Continue reading मतपत्र च्यातिएको घटनामा निर्वाचन पर्यवेक्षण टोलीको यस्तो छ स्थलगत अध्ययन